झोले, भोले, टोले र गोले : हाम्रो समाजका चार स्थायी स्तम्भ

हाम्रो समाज आफूलाई प्रगतिशील, चेतनशील र परिवर्तनमुखी ठान्छ। संविधान फेरियो, व्यवस्था बद्लियो, सरकार आयो–गयो, तर समाजको आत्मा साँच्चै बदलियो कि बदलिएको नाटक मात्रै गर्‍यो ? जब यो प्रश्न गरिन्छ, तब चार जना पात्र अनिवार्य रूपमा अगाडि आउँछन् : झोले, भोले, टोले र गोले। यी चारै जना बिना हाम्रो राजनीति, समाज र चिया गफ अधुरो नै […]

Share this to:

झोले, भोले, टोले र गोले : हाम्रो समाजका चार स्थायी स्तम्भ Read More »

बालविवाहमुक्त घोषणा कि कागजी नाटक ?

तिलाठी कोइलाडी गाउँपालिकामा हालै सम्पन्न गरिएको तथाकथित बालविवाह–मुक्त वडा घोषणा ले सामाजिक परिवर्तनभन्दा बढी लज्जास्पद नाटकको झल्को दिएको छ। एउटा गैर सरकारी संस्था आएर स्थानीय तहको क्षमता, संरचना र समुदायको भूमिकालाई नै बेवास्ता गर्दै बालविवाह–मुक्त घोषणा गरिदिनु आफैँमा गम्भीर प्रश्नको विषय हो। विडम्बना के छ भने, जुन गैर सरकारी संस्था ले आजसम्म पालिकाभर एउटा पनि

Share this to:

बालविवाहमुक्त घोषणा कि कागजी नाटक ? Read More »