हात्ती छिर्यो, पुच्छर अड्कियो!
देशको राजनीति कहिलेकाहीँ यस्तो लाग्छ, ढोका पुरै खुला छ, हात्ती सजिलै भित्र पस्यो, तर पुच्छर भने ढोकामै अड्किएको छ। भित्र पुगिसकेको शक्ति छ, बाहिर देखिने आशा छ, तर अन्तिम एक कदम नपुग्दा सबै कुरा अधुरो झैँ देखिन्छ। जनताले परिवर्तनको नाममा नयाँ–नयाँ अनुहारलाई मौका दिए। पुराना दलहरूलाई पाठ सिकाउन खोजे, नयाँलाई जिम्मेवारी सम्झाए। परिणामस्वरूप संसदमा अंकगणित […]
हात्ती छिर्यो, पुच्छर अड्कियो! Read More »



